तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा
काठमाडौं, भदौ २८मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ। होटलको औपचारिक उद्घाटन गर्दै व्यास...